युक्लिनले नेपालमा शाखा खोल्ने

नेपालमा हाम्रोलागि करिब १२ देखि १५ वटा शाखा खोल्मे अवसर हो भने, बङ्लादेशमा आगामि पाँच बर्षमा हामि १५० वटा शाखा खोल्ने तयारिमा छौं । युक्लिनका CEO सिन्हाले एक अन्तर्वाता विच यो खुलाशा गरेका हुन् । युक्लिनले घर-दैलो लुगा धुने सेवा दिराखेको छ, जसमा प्रयोगकर्ताले य्याप मार्फत घरबाटै लुगा धुने सेवा लिन सक्छन । प्रयोगकर्ताले लुगाधुने स्थानमै गएरपनि यो सेवा लिन सक्छन् । कुनै कुनै लुगा धुने स्थानमा प्रयोगकर्ताले आफैँ लुगा धुन समेत सक्छन ।

अरुनभ सिन्हा, युक्लिन

हाल, चलिरहेकै लुगा धुने व्यावशायलाइ प्रविधिमार्फत विस्तार गर्ने होडबाजि चलिरहेको बेला, सिन्हा भने आफ्नै लुगा धुने केन्द्रलाइ नै फ्रयान्चाइजका रुपमा बिस्तार गर्न लागि परेका छन। केवल तिन बर्षमा युक्लिनले १७५ वटा फ्रयान्चाइज विस्तार गरिसकेको छ भने, ३० करोड बराबरको टर्नओभर छ ।

नेपालमा घरमै वासिङ मेसिन राख्ने, ज्यालादारिमै लुगा धुने र केहि प्रविधिमार्फत लुगा धुने व्यवसाय सकृय रहेकोमा युक्लिनले कसरि आफ्नो क्षेत्र विस्तार गर्छ , आउने दिनमा देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *